फागुन २१, काभ्रे । नेपाली काँग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाले ६३ मत मध्ये ४४ मत प्राप्त गरी अत्यधिक मतका साथ विजयी भएका छन् । निर्वाचन सोमबार दिउँसो सम्पन्न भएको थियो । उनका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले जम्मा १९ मत मात्रै प्राप्त गर्न सफल भएका छन् । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा नेपाली कांग्रेसको प्रत्यक्ष…