२०८३, २८ भाद्र सोमबार

प्रधानमन्त्री ओली वीरेन्द्र अस्पतालमा

प्रधानमन्त्री ओली वीरेन्द्र अस्पतालमा


काठमाडौँ, २३ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले छाउनीस्थित वीरेन्द्र अस्पतालको निरीक्षण गरेका छन्। बुधबार प्रधानमन्त्री ओली उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगै छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा पुगेका हुन्।

प्रधानमन्त्री ओलीले निरीक्षणको क्रममा अस्पतालको अतिविशिष्ट कक्ष, इमरजेन्सी वार्ड तथा हेमोडाइलसीस युनिटको अवलोक गरे। प्रधानमन्त्री ओलीले अस्पतालमा देखिएका कमजोरी सुधार गर्न आवश्यक निर्देशनसमेत दिएको नेपाली सेनाले जानकारी गराएको छ। अस्पतालमा प्रधानमन्त्री र रक्षामन्त्रीसँगै प्रधानसेनापति पूर्णचन्द्र थापा, स्वास्थ्य सचिव, निमित्त रक्षा सचिव, सेनाका रथी तथा अधिकृतको उपस्थिति थियो।

प्रकाशित मिति : २०७५, २३ माघ बुधबार  ७ : १० बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल