२०८३, ३० जेष्ठ आईतबार

३१ सीडीओको सरुवा, काभ्रेमा श्रवणकुमार तिमिल्सिना (सूचीसहित)

रुपन्देही, १२ भदौ :  गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहसचिव गरी ३१ जनाको सरुवा गरेको छ । मन्त्रालयले आज गरेको निर्णयअनुसार काठमाडौँलगायत विभिन्न जिल्लाका १७ प्रमुख जिल्ला अधिकारी, तीन कामु प्रजिअ, चार सहायक प्रजिअ र सात उपसचिव तथा सहसचिव गरी ३१ जनाको सरुवा गरेको हो । मन्त्रालयले…