२०८२, १३ माघ मंगलबार

हिउँदे अधिवेशन माघ ४ गतेदेखि

धनगढी, २६ पुस: सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ४ गते दिउँसो २ बजे आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभामुखसँगको परामर्शपछि अधिवेशन आह्वानका लागि सिफारिश गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिनुभयो । प्रदेश…