भक्तपुर, १७ फागुन : प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश नं ३ लाई पूर्ण साक्षर प्रदेश बनाइने बताउनुभएको छ । आज भक्तपुरको दक्षिण बाराहीस्थित शंखधर मेमोरियल स्कूलको १५औँ वार्षिकोत्सव एवं अभिभावक दिवसका अवसरमा उहाँले भक्तपुर शैक्षिक क्षेत्रमा नमूना जिल्ला बनेको बताउनुभयो । प्रदेश नं ३ लाई देश कै नमूना शैक्षिक क्षेत्र बनाइने बताउनुभएको…