२०८३, २३ आश्विन शनिबार

जनप्रतिनिधि र पार्टी नेता एउटै हुँदा सांगठानिक काम प्रभावित भयो : अध्यक्ष चौलागाईं

जनप्रतिनिधि र पार्टी नेता एउटै हुँदा सांगठानिक काम प्रभावित भयो : अध्यक्ष चौलागाईं


काभ्रे, ३२ साउन : शनिबार नेपाल कम्युनिष्ट पार्टी निकट रहेका काभ्रेको निर्माण व्यवसायीहरुको एकता भेलालाई सम्बोधन गर्दै नेकपा काभ्रेकी अध्यक्ष रुकु चौंलागाई (रचना) ले काभ्रेमा पार्टी एकता विभिन्न गुट र उपगुटहरुका कारण अल्मलिएको बताएकी छिन् । जिल्लामा पार्टी एकताका लागि यस्ता गुट र उपगुटहरुको अन्त्य हुनुपर्ने उनको भनाई थियो ।

‘पार्टीभित्र अनेकन पार्टी बनेका छन् त्यसैले पार्टी एकता हुन सकेका छैन, उनले भनिन्, जिल्ला पार्टीमा पूर्व एमाले र पूर्व माओवादी नै बन्ने रहर जिल्ला नेताहरुले गरेको देखिएको छ ।’ यो मात्रै होइन, उनले भनिन्, ‘जिल्ला पार्टीका नेताहरु नै निर्वाचित जनप्रतिनिधी हुनुहन्छ । उहाँहरुले त्यसो भएकाले पनि समय दिन सकेका छैनन् ।’ अध्यक्ष रचनाले भनिन्, ‘सत्ता र पार्टीका बीचमा फराकिलो खाडल निर्माण हुँदै गएको छ, यस्तो हुनु दुखद अवस्था हो । पार्टी एकता हाम्रो पहिलो आबश्यलता हो ।’

प्रकाशित मिति : २०७६, ३२ श्रावण शनिबार  ८ : १४ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि