२०८२, १८ असार बुधबार

खत्तमै भयो भन्ने भाष्य गलत प्रमाणित भयो : मन्त्री डा.राणा

खत्तमै भयो भन्ने भाष्य गलत प्रमाणित भयो : मन्त्री डा.राणा


काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् । क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९औँ महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर देउवा शुक्रबार स्वदेश फर्किएकी हुन् ।

आफ्नो विदेश भ्रमणबारे जानकारी गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले जलवायु परिवर्तनले गरेर देशमा हुने विनासको बारे धेरै कुराहरु उठाएको जानकारी दिइन् । अन्तर्राष्ट्रिय जगतबाट हेर्दा नेपालको स्थिति खत्तमै भयो भन्ने भाष्य गलत प्रमाणित गरेको बताए ।

उनले भने,‘जलवायु परिवर्तनले गरेर हाम्रो देशमा हुने विनासको बारेमा धेरै कुराहरु उठायौं । र अन्तर्राष्ट्रिय जगतबाट हेर्नुपर्दा नेपालको स्थिति केही पनि भएन,  खत्तमै भयो देश भनिन्छ त्यस्तो चाँही होइन रहेछ ।’

प्रकाशित मिति : २०८१, १८ आश्विन शुक्रबार  ७ : १८ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर