काठमाडौं, ५ साउन नेकपा एमालेभित्र विवाद चर्किएर विभाजनको अन्तिम अभ्यास भइरहेका बेला माधाव नेपाल निवसमा नेताहरू नयाँ खिचडी पकाउन जुटेका छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच आज बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो । नेपाललाई भेट्न मंगलबार बिहान…