२०८२, ४ पुस शुक्रबार

‘पराजित शक्ति असफल बनाउने खेलमा लागे’ :गृहमन्त्री थापा

सर्लाही, २२ माघ : गृहमन्त्री रामबहादुर थापाले वर्तमान सरकार असफल बनाउन निर्वाचनमा पराजित तथा विदेशी शक्ति सक्रिय भएको बताउनुभएको छ । दोस्रो मुक्तेश्वर महोत्सवको उद्घाटन गर्न सर्लाहीको बरहथवा नगरपालिकाको मूर्तियामा आज आयोजित सभामा उहाँले पराजित शक्तिका साथै देश टुक्र्याउने शक्ति सक्रिय रहेको बताउनुभयो । “सरकार देशमा सुशासन लागू गर्न लागिपरेको छ तर पराजित शक्ति सरकार…