२०८२, २४ भाद्र मंगलबार

जनचाहना अनुरुप काम हुन सकेन : वरिष्ठ नेता पौडेल

दमौली, १० मङ्सिर: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनचाहना अनुरुप काम गर्न नसकेको आरोप लगाउनुभएको छ । तनहुँको भानु नगरपालिका–९ र १० का पार्टी कार्यकर्तासँग आज भएको भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले विमान खरीद प्रकरणमा अनियमितताको कुरा उठ्नु, निर्मला पन्त हत्या प्रकरणमा हत्यारालाई पक्राउ गर्न नसक्नु र विकास निर्माणका कामहरु जनचाहना अनुरुप अघि…