२०८३, ११ बैशाख शनिबार

सभामुख सापकोटा स्थलमार्गबाट सिन्धुपाल्चोक प्रस्थान

काठमाडौं २८ भदौ सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन् । उनी स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे प्रस्थान गरेका हुन् । सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार पहिरोले घुम्थाङको नागपुजे र भीरखर्कमा क्षति पुगेको जानकारी आज बिहान ४ बजे आउनासाथ हामी गाडीमार्फत् प्रस्थान गरेको जनाएको छ । गएरातिको…