२०८३, १५ बैशाख बुधबार

काभ्रेमा कमाण्ड पोष्टको निर्णय अवज्ञ गदै बजार खुल्यो, बनेपामा भीडभाड रोकिएन

धुलिखेल २ कार्तिक  : काभ्रेमा कोभिड १९ कोरोना भाईरस रोकथाम नियन्त्रण र व्यवस्थापन गर्ने कमाण्ड पोष्टको निर्णय अवज्ञ गदै बजार खुलेका छन् । काभ्रेमा कोभिड १९ कोरोना भाईरस संक्रमण बढेपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्दा गर्ने निर्णय कार्तिक१ गते गरेको थियो । शनिबार सम्ममा जिल्लामा ५ सय ४४ जनामा सक्रिय संक्रमण देखापरेपछि जिल्ला स्तरीय कोभिड…