२०८२, ५ पुस शनिबार

सामूहिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्छ : मन्त्री अर्याल

विराटनगर, १८ जेठ: भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सामूहिक खेतीमार्फत कृषि उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डद्वारा आज यहाँ आयोजित राष्ट्रिय सहकारी नीति, २०६९ पुनरावलोकन प्रदेश नं १ स्तरीय गोष्ठीको उद्घाटन गर्दै उहाँले छिमेकीसँग मिली एकजुट भई सहकारी मोडलमा खेतीगरी कृषि उत्पादनमा आत्मनिर्भर भई आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड…