२०८३, ८ बैशाख बुधबार

सरकारविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन

काठमाडौं २९ मंसिर :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशब्यापी प्रदर्शन गरेको छ । देशभरिका सहरहरुमा प्रदर्शन र आमसभा गरेको हो । कांग्रेसले आयोजना गरेको जुलुस र सभामा नेता कार्यकर्ताको बाक्लो सहभागिता थियो । काठमाडौं उपत्यकामा शान्तिवाटिकामा सभा गरेको थियो । सहरका विभिन्न ठाउँबाट सुरु भएको प्रदर्शन शान्तिवाटिकामा पुगी सभामा परिणत भएको थियो ।…