विराटनगर, २६ मंसिर प्रमुख विपक्षी दल कांग्रेसले सरकारकै कामका कारण देशमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपादेखि राजावादीसम्मको सक्रियता बढेको निष्कर्ष निकालेको छ । भ्रष्ट सरकारका क्रियाकलापकै कारण जनतामा निराशा छाएको र त्यसैको फाइदा उठाएर विप्लवदेखि राजावादीसम्म सक्रिय बनेको कांग्रेसको निष्कर्ष छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा विप्लव समूहद्वारा शिक्षक…