२०८२, १८ असार बुधबार

नेकपा सचिवालय बैठक आज, एकता जोगाउने कि भत्काउने ? प्रचण्डमा भरपर्ने

नेकपा सचिवालय बैठक आज, एकता जोगाउने कि भत्काउने ? प्रचण्डमा भरपर्ने


काठमाडौँ २० मंसिर  : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बैठकमा एकता जोगाउनका लागि शीर्ष नेताको बीचमा थप छलफल गरेर अघि बढ्ने वा एक्ला एक्लै हिड्ने भन्ने निष्कर्ष निस्कने गरी छलफल हुने बुझिएको छ ।

कार्यव्यस्तताका कारण यसअघिको बैठकमा सहभागीह हुन नपाएका प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि आजको बैठकमा सहभागी जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीभित्रको विवाद समाधान कसरी गर्ने भन्नेबारे छलफल हुने नेताहरूले बताएका छन । नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद बढ्दै जाँदा नेकपा सचिवालय बैठक व्यर्थको बन्दै गएको छ । एक अर्काबीच गम्भीर आरोप (प्रत्यारोपसहित )बेग्लाबेग्लै लिखित प्रस्ताव ल्याएपछि पार्टीको विवाद चर्किएको छ । आजको बैठकबाट एकता जोगाउने की भत्काउने कार्यकारी अध्यक्षमा भरपर्ने नेकपाका एक केन्द्रीय सदस्यले बताए ।

प्रकाशित मिति : २०७७, २० मंसिर शनिबार  ११ : १९ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर