२०८१, १२ मंसिर बुधबार

‘कर्मचारी अभावले बजेट कार्यान्वयनमा समस्या’: मुख्यमन्त्री गुरुङ

पोखरा, १९ कात्तिक :गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भौतिक पूर्वाधार र आवश्यक कर्मचारी अभावका कारण प्रदेश सरकारलाई बजेट कार्यान्वयमा अप्ठ्यारो परेको बताउनुभएको छ । प्रदेशसभा सचिवालयको आयोजना एवं संसद् सहयोग र न्यायमा पहुँच परियोजना सयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा यहाँ आयोजित कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले विकास निर्माण, भ्रष्टाचार नियन्त्रण, शान्ति सुरक्षा र निजामती सेवा…