२०८२, ५ फाल्गुन मंगलबार

प्रदीप नेपालको साथ प्रचण्ड–माधव नेपाललाई

काठमाडौं, ८ पुस :   नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का नेता प्रदीप नेपालले प्रचण्ड–नेपाल समूहलाई साथ दिने भएका छन् । पार्टी विभाजनको विषयमा मौन बस्दै आएका नेता नेपाल पार्टी विभाजनपछि प्रचण्ड–नेपालको पक्षमा उभिएका हुन् । नेता नेपालले प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी वैठकको माइन्यूटमा समेत हस्ताक्षर गरेको स्रोतले जानकारी दिएको छ । पार्टी विभाजनअघि…