काभ्रेपलाञ्चोक, १० वैशाख : नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले बीस हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पूराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर क्रियाशील सदस्य बनाइएको जनाइएको छ । पार्टीको आसन्न १४औँ महाधिवेशनलक्षित क्रियाशील सदस्यताको समयावधि पटकपटक थपिएपछि सदस्यता अभियानमार्फत सदस्यता दोब्बर पु¥याइएको काभ्रे कांग्रेसले जनाएको हो । जिल्लामा नवीकरण र नयाँ सदस्यता गरी…