२०८३, १ भाद्र मंगलबार

नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरको अध्यक्ष पाण्डे एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरको अध्यक्ष पाण्डे एमालेमा प्रवेश


काठमाडौं । नेकपा माओवादी केन्द्रको हेटौंडा उपमहानगरको अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य नमुना पाण्डे नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आज दिउँसो भक्तपुर बालकोटस्थित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेर पाण्डे एमालेमा प्रवेश गर्नु भएको हो ।

उहाँलाई अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गर्नु भयो । माओवादी केन्द्रको नेतृत्वले पार्टीलाई क्लबमा परिणत गरेको र यसबाट देश समृद्धितर्फ लम्कन नसक्ने देखेर एमाले रोजेको पाण्डेले बताउनुभयो । उहाँले देशमा एमाले मात्रै कम्युनिष्ट पार्टी रहेको बुझेर आफू एमालेमा प्रवेश गरेको सुनाउनुभयो ।

त्यस्तै उहाँले माओबादी केन्द्र मकवानपुर जिल्ला कमिटी सचिवालय तथा अनेम संघ हेटौडा उपमहानगर अध्यक्ष रहेर बसेको भएपनि माओवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’ काङ्रेस र भारतको भरिया मात्र बनेको निष्कर्षसहित आफू नेपाली जनताको प्यारो पार्टी नेकपा ९एमाले० मा प्रबेश गरेको बताउनुभयो ।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  ७ : ३६ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा