भरतपुर, ६ माघ : प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले कृषि र पर्यटनको क्षेत्रबाट समृद्धिको लडाइँ लड्नुपर्ने बताउनुभएको छ । चितवनको खैरहनीमा जारी छैठौँ खिचरा महोत्सवमा भएको कृषि प्रदर्शनीमा उत्कृष्ट भएका कृषकलाई पुरस्कार वितरण कार्यक्रममा मन्त्री लामाले कृषि क्षेत्रबाट उत्पादनमुखी बन्नुपर्ने बताउनुभयो । मन्त्री लामाले नेपालमा कृषि र पर्यटनको माध्यमबाट…