२०८२, ४ फाल्गुन सोमबार

उच्च स्तरीय छानबिन समिती बनाउन प्रधानमन्त्री सकारात्मक : एमाले प्रमुख सचेतक गिरि

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरिले उच्च स्तरिय छानबिन समिति बनाउन प्रधानमन्त्री सकरात्मक रहेको बताएका छन् । आईतबार संसद अवरोध हटाउन प्रधानमन्त्रीको आवह्वानमा बसेको सर्वदलीय बैठकको पछि पत्रकारहरुसंग कुरा गर्दै उनले छानबिन समिति गठन गर्न प्रधानमन्त्रीलगायत सत्तापक्ष सकारात्मक भएको बताएका हुन् ।उनले भने ‘प्रधानमन्त्रीलगायत सत्ता पक्ष अरु समितिले पनि उच्च स्तरिय छानबिन समिति…