२०८२, ४ फाल्गुन सोमबार

प्रधानमन्त्रीलाई एमाले प्रमुख सचेतक गिरिको प्रश्न, सत्तापक्षको नेतालाई अपराध गरे पनि छुट हुने ?

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरिले, सरकारले जनतालाई सुशासन दिएको भन्दै गोटी खेलेर बसेको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनीधिसभाको बैठकमा उनले सरकारले सत्तापक्षका भ्रष्टचारीको नाईकेलाई जोगाएर आम नागरिकलाई सुशासनको रटान दिएर बसेको आरोप लगाए। उनले प्रधानमन्त्री प्रचण्डले, सामाजिक सद्भाव भड्काउन भूमिका खेलेको समेत टिप्पणी गरे । ‘मुलुकमा मिलेर बसेका दाजुभाईहरुलाई आपसमा विद्रोह…