काठमाडौं १२ पुस : प्रदेश १ सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिने मन्त्रीहरुमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटनमन्त्री विजयकुमार विश्वास रहेका छन् । राजीनानमा दिने मन्त्रीहरु प्रचण्ड माधव नेपाल पक्षका हुन् । उनीहरुको राजीनामा भने मुख्यमन्त्रीसम्म पुगेको छैन । यसैबीच प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने…