काभ्रे, ३२ साउन : काभ्रेमा आज नेकपा निकट निकट निर्माण व्यबसायी संगठनको एकता भेला सम्पन्न भएको छ । बनेपामा आयोजित एकता भेलाले प्रल्हाद चौंलागाईंलाई जिल्ला कार्यसमितिको नेतृत्व दिएको छ । एकता भेलाले चौलागाईको नेतृत्वमा १७ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको छ । जिल्ला कार्यसमितिको अन्य पदाधिकारीहरुमा सह–संयोजकमा सुदिप गौतम र देवराज लामा, सचिवमा विश्वमणी…