काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पूर्णतः वैधानिक आधारविहीन र जनप्रतिनिधित्वहीन रहेको आरोप लगाउँदै यसको उत्पत्ति र उद्देश्य नै अस्पष्ट रहेको बताएका छन्। प्रेस चौतारी नेपालको टोलीसँग आज बिहान गुण्डुस्थित निवासमा भएको छलफलमा अध्यक्ष ओलीले सरकार न संविधानबाट बनेको, न संसदबाट, न राजनीतिक दलबाट, न त जनमतबाट बनेको भन्दै गम्भीर प्रश्न…