२०८२, १६ बैशाख मंगलबार

प्रधानमन्त्री ओलीले आजको मन्त्रिपरिषद बैठक सिंगापुरबाटै चलाउँदै

काठमाडौं, ९ भदौ । स्वस्थ्य उपचारका लागि सिंगापुरमा रहनु भएका प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रविधिको उपयोग गर्दै आज बस्ने मन्त्री परिषदको बैठक सिंगापुरबाटै चालउने भएका छन् । मन्त्रीपरिषद बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठकको सञ्चालन गर्नेछन्। आज दिउँसो १ बजे बस्ने बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने बताइएको…