काठमाडौँ, ७ पुस नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता माधवकुमार नेपालले नेकपा एमाले ब्युँतन नसक्ने बताएका छन् । बबरमहलस्थित प्रचण्ड नेपाल समूहका केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओली केपी शर्मा ओलीले बालुवाटारमा भएको नेकपाको बैठकलाई भने गुट भेला मात्रै भएको संज्ञा दिएका छन् । उनले भने, ‘कसैले पार्टीको…