काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका प्रमुख सचेतक ऐन महर आक्रोशित बनेका छन्। मंगलबारको बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलाल बोलिरहेका बेला गृहमन्त्री सुधन गुरुङ सभामुखको आसन र बोलिरहेका सांसदबीचबाट हिँडेको भन्दै महरले कडा आपत्ति जनाए। महरले सत्तापक्षबाटै पटक–पटक संसद्को गरिमा र मर्यादा उल्लङ्घन भइरहेको आरोप लगाए। ‘सत्ता पक्षबाट पटक–पटक यो…