फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र रोजगारी सिर्जनामा जोड काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले होटल, रेस्टुरेन्ट तथा फास्टफुड व्यवसायीलाई आफ्ना समस्या र कठिनाइ सरकारसमक्ष स्पष्ट रूपमा राख्न आग्रह गरेका छन्। व्यवसायीका वास्तविक समस्या समाधान गर्न सरकारसँग संवाद र सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले उद्यमशीलता र रोजगारी सिर्जनाका लागि निजी…