२०८३, १० कार्तिक मंगलबार

‘समावेशी संविधान र अधिकारको रक्षा सबै समुदायको एकता चाहिन्छ’ : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतालाई राष्ट्रिय एकता र शक्तिका रूपमा सुदृढ गर्नुपर्ने बताएका छन्। ३२औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले आदिवासी जनजातिसहित सबै समुदायको समान अधिकार, पहिचान र सहभागिता सुनिश्चित गर्दै समावेशी लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ गर्नुपर्ने बताएका हुन्।…