२०८३, ८ कार्तिक आईतबार

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल निर्माण सम्पन्न भएको छ। पुल तयार भएसँगै यस क्षेत्रको आवागमन र मालसामान ढुवानी थप सहज तथा सुरक्षित हुने अपेक्षा गरिएको छ। नेपाली सेना र सडक विभागको संयुक्त सहकार्य तथा विदुर नगरपालिकाको सहयोगमा पुल निर्माण गरिएको हो। असोज २० गतेबाट सुरु भएको निर्माणकार्य निर्धारित समयमै असोज…