२०८३, ९ कार्तिक सोमबार

काभ्रेको मण्डनदेउपुरमा टिपर र मिनि टिपर ठोकिदाँ २२ जना घाइते

धुलिखेल, २ चैतः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ कुन्ताबेसीमा टिपर र मिनिटिपर ठोकिँदा २२ जना घाइते भएका छन् । बा ५ ख ५७७४ नम्बरको टिपर बा २ ख २१८२ नम्बरको मिनिटिपरसँग ठोक्किएर भएको दुर्घटनामा मिनिटिपरमा सवार २२ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी  कुमार विक्रम थापाले जानकारी दिए । आइतबार सिन्धुपाल्चोकको देउरालीवाट…