काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले, आफूहरु लाग्ने हो भने सरकार २४ घण्टामै ढल्ने चेतावनी दिएका छन् ।काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिलेका नेताकै कारण देश बर्बाद भएको भएको भन्दै त्यस विरुद्ध आवाज उठाउन ढिला भएको बताए ।उनले अहिलेका प्रधानमन्त्री प्रचण्डलाई देशै रित्तियो भने कसको प्रधानमन्त्री बन्ने भन्दै प्रश्न उठाए ्।उनले भने ‘सिंहदरबार घेर्नु…