२०८३, १४ कार्तिक शनिबार

सरकार हिंसां गर्ने अपराधी हुन की राजनीतिक समुह ? : एमाले सचेतक बर्तौला

सरकार हिंसां गर्ने अपराधी हुन की राजनीतिक समुह ? : एमाले सचेतक बर्तौला


काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले, सरकारले हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले हिंसात्मक कार्य गर्नेहरु अपराधी हुन की राजनीतिक समुह हुन ? भन्दै प्रश्न गरेका छन् । ‘हिंसात्मक कार्य गर्नेहरु अपराधी हुन की राजनीतिक समुह हुन ? हिंसात्मक गतीविध गर्नेहरुलाई राजनीतिक समुहको आवरण दिएर त्यसलाई बचाउनको लागि प्रश्रय दिनको लागि राजनीतिक समुह बन्ने ठम्याई, निष्कर्ष सरकारले निकालिरहेको छ । ’

हिंसात्मक गतिविधि गर्नेहरुलाई राजनीतिक समुहको आवरण दिएर त्यसलाई बचाउने काम भएको उनको भनाई छ ।
सरकारले यो विषयलाई गम्भीर रुपमा लिनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २०८०, १२ भाद्र मंगलबार  ३ : ३६ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक