२०८३, १२ कार्तिक बिहीबार

कांग्रेसमा विशेष महाधिवेशनको माग, ५० प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग तीव्र बनेको छ। सभापति शेरबहादुर देउवाविरुद्ध इतर पक्षले सुरु गरेको हस्ताक्षर अभियानमा ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले समर्थन गरेको दाबी गरिएको छ। केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार ४७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिमध्ये आधाभन्दा बढीले हस्ताक्षर गरिसकेका छन्। उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकले मंसिरभित्रै महाधिवेशन गर्ने निर्णय…