काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। महाशाखाले दिएको जानकारीअनुसार आज दिउँसो देशका पहाडी भू-भागहरूमा मौसम सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई र अन्य भू-भागमा मुख्यतया सफा मौसम रहनेछ। आज राति पनि देशभरको मौसम मुख्यतया सफा नै रहने अनुमान…