२०८३, १२ कार्तिक बिहीबार

जेनजी आन्दोलनले प्रहरीलाई ठूलो चुनौती दियो: गृहमन्त्री अर्याल

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीलाई ठूलो क्षति र चुनौती सामना गर्नुपरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन्। ७० औँ प्रहरी दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले भने, “सीमित स्रोत साधनमा काम गर्दै आएको प्रहरी बललाई यस आन्दोलनले अत्यन्त ठूलो दबाब र जोखिममा पुर्‍याएको छ। प्रहरी जवानहरूले असम्भव परिस्थितिमा…