२०८३, १२ कार्तिक बिहीबार

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठकः महाधिवेशन स्थल र मितिबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ। यस बैठकको प्रमुख एजेन्डा पार्टीको १५ औं महाधिवेशनको मिती र स्थानबारे छलफल गर्न हो। यसअघि, असोज २८ गतेबाट शुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन केन्द्रित थियो, तर निष्कर्षमा पुग्न नसकेर बैठक स्थगित गरिएको थियो। अब, बैठक फेरि…