२०८३, १२ कार्तिक बिहीबार

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारसँग सम्झौता सम्पन्न हुनासाथ सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरूबीच तनावपूर्ण अवस्था सिर्जना भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिहरूलाई सम्बोधन गरेर कार्यक्रम समाप्त गरेपछि, केही युवायुवतीहरूबीच विवाद उत्पन्न भएको हो। प्रधानमन्त्रीको सम्बोधनपछि एक युवतीले राष्ट्रपतिसँग गरिएको सम्झौता कहाँ गएको हो भन्ने विषयमा आपत्ति जनाइन् । अर्का केही युवाहरूले भने, सीमित व्यक्तिहरूले आन्दोलनलाई हाइज्याक गरी टालटुले सम्झौता…