२०८३, ११ कार्तिक बुधबार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप क्याप्टेनका रूपमा कार्यरत थिए, हाल इरानी सेनाको नियन्त्रणमा रहेका छन्। दुबईमा दुई वर्षदेखि कार्यरत अमृतले एक साता अघि परिवारलाई भ्वाइस म्यासेज पठाउँदै भनेका थिए“तेल लोड भइसक्यो, अब दुबई पुगेर सिधै नेपाल आउँछु, मेरो छुट्टी पनि हुने बेला भयो।” तर त्यसको केही समयमै उनी इरानको हर्मुज…