२०८३, ११ कार्तिक बुधबार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा


विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप क्याप्टेनका रूपमा कार्यरत थिए, हाल इरानी सेनाको नियन्त्रणमा रहेका छन्।

दुबईमा दुई वर्षदेखि कार्यरत अमृतले एक साता अघि परिवारलाई भ्वाइस म्यासेज पठाउँदै भनेका थिए
“तेल लोड भइसक्यो, अब दुबई पुगेर सिधै नेपाल आउँछु, मेरो छुट्टी पनि हुने बेला भयो।” तर त्यसको केही समयमै उनी इरानको हर्मुज क्षेत्रमा नियन्त्रणमा परेको खबर आयो। के कारणले नियन्त्रणमा लिइयो भन्ने अझै खुल्न सकेको छैन।

परिवारले परराष्ट्र मन्त्रालयमार्फत रिहाइको पहल गरिदिन अपिल गरेको छ। ३० वर्षीय झा थाइल्यान्डमा अध्ययनपछि रोजगारीका लागि दुबई गएका थिए। हाल उनको अवस्था अज्ञात रहेको छ।

प्रकाशित मिति : २०८२, ६ चैत्र शनिबार  ३ : २८ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा