२०८३, २० आश्विन बुधबार

घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै , प्रचण्ड भन्छन् कारबाही गर्छौं

घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै , प्रचण्ड भन्छन् कारबाही गर्छौं


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा आफ्नै उम्मेदवारलाई भोट नदिई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समर्थन गर्ने नेता–कार्यकर्ताको खोजी थालेको छ।

पार्टी संयोजक पुष्पकमल दाहाल ले केन्द्रीय सदस्यसम्मले ‘घण्टी’मा भोट हालेको रिपोर्ट आएको बताउँदै त्यस्तामाथि कारबाही गरिने चेतावनी दिएका छन्। उनले दोषी पहिचान गरी कारबाही प्रक्रिया केन्द्रीय तहबाटै सुरु गरिने स्पष्ट पारे।

चुनावमा कमजोर नतिजापछि नेकपाले आन्तरिक समीक्षा र संगठन पुनर्गठनसमेत अघि बढाउने जनाएको छ।

प्रकाशित मिति : २०८२, ५ चैत्र शुक्रबार  १० : ५९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि