काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार, अबदेखि सरकारी कार्यालयहरू नयाँ समय तालिकाअनुसार सञ्चालन हुनेछन्। यसअघि, कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म थियो, जबकि जाडो महिनामा (कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म) समय १० बजेदेखि दिउँसो ४ बजेसम्म सन्चालन…