२०८३, ८ कार्तिक आईतबार

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव रहँदा आज कोशी र बागमतीसहित पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमानअनुसार हाल कोशी, मधेश र बागमती प्रदेशमा सामान्यतया बादल लागेको छ भने अन्य भूभागमा आंशिक बदली रहेको छ। यी तीन प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…