२०८३, १५ बैशाख बुधबार

तेमालमा तरकारी बोकेको गाडी दुर्घटना, चालकको टाउकोमा गम्भीर चोट

तेमालमा तरकारी बोकेको गाडी दुर्घटना, चालकको टाउकोमा गम्भीर चोट


धुलिखेल, २७ जेठ : काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ४ कल्लेरीमा गाडी दुर्घटना भएको छ । पालिकाको वडा नम्बर २ चुखाबाट तरकारी लिएर आएको गाडी कल्लेरीमा दुर्घटना भएको हो । बा १८ च ३८७६ नम्बरको बोलेरो दुर्घटना हुदाँ चालक जेठा लामा घाइते भएको वडा नम्बर ४ का वडाध्यक्ष आशापुर तामाङले जनाएकाे छ ।
चालकको टाउकोमा गम्भीर चोट लागेको छ । गाडीभित्र रहेको सबै तरकारी नष्ट भएको छ । गाडीमा सवार अन्य ब्यक्ति भने सुरक्षित रहेको वडाध्यक्ष तामाङले बताए

प्रकाशित मिति : २०७७, २७ जेष्ठ मंगलबार  ८ : १५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले