२०८३, ८ कार्तिक आईतबार

बनेपामा महिलाको अगुवाइमा सडक कालो पत्रे

बनेपा १ साउन । काभ्रेको बनेपा नगरपालिका वडा नंं ६ मा पर्ने सहिदमार्ग भएर गोसाईस्थान जाने सडकको केही भाग कालोपत्रे गरिएको छ । वडाको काभ्रे बहुमुखी क्याम्पसदेखि २ सय ६१ मिटर भाग कालोपत्रे गर्ने काम सम्पन्न गरिएको हो । सडक कालोपत्रे गर्नका लागि बनेपा नगरपालिकाले ३० लाख बजेट उपलब्ध गराएको थियो । उपभोक्ता समितिमार्फत कालोपत्रे…