२०८३, १६ बैशाख बिहीबार

बेथानचोक गाउँपालिकाको बजेट ५० करोड २१ लाख

बेथानचोक गाउँपालिकाको बजेट ५० करोड २१ लाख


धुलिखेल, २७ असारः काभ्रेको बेथानचोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । सातौं गाउँसभाको दोस्रो बैठकले ५० करोड २१ लाखकोे बजेट बिनियोजन गरेको गाँउपालिकाका प्रमुखप्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

कृषि, स्वास्थ्य, शिक्षा, पुर्वाधार बिकास लगायतका कार्यक्रम प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको गाँउपालिकाका अध्यक्ष प्रेम बाहादुर तिमल्सिनाले बताउनुभयो ।

नीति तथा कार्यक्रम भने १० गते बसेको सातौ नगरसभाको पहिलो बैठकमा अध्यक्ष तिमल्सिनाले प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७, २७ असार शनिबार  ७ : १५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले