२०८३, ८ कार्तिक आईतबार

धुलिखेल नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा २२ गतेसम्म बन्द

धुलिखेल, १५ भदौँः धुलिखेल नगरपालिकाले नगरभित्र अत्यावश्यक बाहेकका सबै सेवा भदौँ २२ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाभित्र कोरोना संक्रमितको संख्या बढ्दै गएपछि साउन ३० गतेदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द छ । नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले आज जारी गरेको विज्ञप्तीमा २२ गतेसम्म सेवा बन्द हुने र बैठक, गोष्ठी, भेला जस्ता कार्यक्रम…