२०८३, ८ कार्तिक आईतबार

काभ्रे मालपोतले नगरपालिकालाई बार तोक्यो

धुलिखेल, १३ कात्तिकः जिल्ला मालपोत कार्यालय काभ्रेले नगरपालिकाका सेवाग्राहीका लागि बार तोकेको छ । कार्यालयले एक सूचना जारी गर्दै नगरपालिकाका सेवाग्राहीलाई बारे तोकेको हो । कार्यालय बिहीबार देखि सुचारु भएको छ । कार्यालयका अनुसार धुलिखेल, पाँचखाल र पनौती नगरपालिकाका स्थानीयले आइतबार, मंगलबार र बिहीबार मात्रै सेवा लिन पाउने छन् । त्यस्तै बनेपा, मण्डनदेउपुर र नमोबुद्ध…